१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

पहिरोका कारण यातायात अवरुद्ध हुँदा यात्रुलाई सास्ती (फाेटाेफिचर)

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। भने नारायणगढ मुग्लिन सडकखण्डमा पहिराे जाँदा यात्रुहरू बीच बाटाे मै अलपत्र परेका छन्।

हिजोबाट पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका छन्। ठाउँ ठाउँमा खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन्।

पहिराे तत्काल पन्छाउन नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको छ।

प्रकाशित: २७ जेष्ठ २०७९ ०५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App