फेरि बेडसिनकै सहारा
कथाको आवश्यकता भन्दै फिल्ममा 'बेडसिन' को प्रयोग गर्न माहिर छन्, निर्देशक राजु गिरी। फिल्म 'बिन्दास' र 'बिन्दास २' मा उनले यस्तै गरेका थिए। त्यतिबेला धेरैले उनको शैलीको विरोध पनि गरे। 'बिन्दास' मात्र व्यावसायिक रूपमा सफल भयो।उनी निर्देशित 'बिन्दास २' र 'टा

