७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

१० केजी चरेस सहित विमानस्थल कर्मचारी पक्राउ

काठमाडौं—प्रहरीले लागू अाैषध १० केजी चरेस सहित दुइ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाइ पक्राउ गरेको छ। ९० वटा सजावटका सामानभित्र सो परिमाणको चरेस राखेर क्यानडा पठाउन लागेको अवस्थामा प्रहरीले विमानस्थल कुरियर क्लियरिङका कर्मचारीहरु सुकदेव यादव र मीन भुजेललाई पक्राउ गरेको हो।

 

राति ९:५० बजे फ्लाई दुवइको फ्लाइट नम्बर ५७२ बाट सो परिमाणको लागू अाैषध पठाउन प्रहरीले कुरियर क्लियरिङका कर्मचारीलाइ पक्राउ गरेको हो। सो लागू अाैषधको वास्तविक मालिक को हाे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २१ असार २०७२ ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App