दुई सय वेबसाइट ह्याक गर्ने १८ वर्षे युवा पक्राउ
काठमाडौं– नेपाल सरकार, गैरसकारी संस्था एवं शिक्षण संस्थाका २ सयभन्दा बढी वेबसाइट ह्याक गर्ने कार्यमा संलग्न भएको अारोपमा प्रहरीले विकास पौडेललाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर अपराध महाशाखाको टोलीले पौडेललाई राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा सान

