ढिला गरेको भए संविधान रोकिन्थ्यो : नेम्वाङ
६ बर्ष लामो बहस र प्रक्रियापछि असोजको ३ गते नेपालको संविधान जारी गरियो। संविधानमा रहेका केही प्रावधानमा असहमति राख्दै मधेसवादी दलहरु त्यसयता निरन्तर आन्दोलनमा छन्। तर विश्वमा उदाहरणीय संविधान भएकाले विरोध गर्नुको औचित्य नरहेको संविधानसभाका अध्यक्ष सुवास न

