सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

बुधबार गौरीफन्टा नाकामा भारतबाट आएका ३६ जनामा कोभिड परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो ।