‘नियमित सफाइ गरे हुन्न लिंगको क्यान्सर’
सिरहाका ५० वर्षीय राम यादव (नाम परिवर्तन) लिंगमा समस्या देखिएपछि उनी जेठको पहिलो साता चितवनस्थित बिपी कोेइराला मेमोरियल अस्पतालमा पुगे।
सिरहाका ५० वर्षीय राम यादव (नाम परिवर्तन) लिंगमा समस्या देखिएपछि उनी जेठको पहिलो साता चितवनस्थित बिपी कोेइराला मेमोरियल अस्पतालमा पुगे।
'दुई पटक बोलाएपछि बल्ल आइपुगेका डा. बिरेन्द्र दिदी ढलिसकेको देखेर अत्तालिएका थिए,' जगमोहनले नागरिकसँग भने,‘काँखमा उचालेर अत्तालिदै एम्बुलेन्समा राखे।'
बैतडीको दोगडाकेदार गाउँपालिका छ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ। गाउँपालिकालाई नै आगामी आर्थिक वर्षभित्रै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य राखिइएको छ ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोँगबु नयाँ बसपार्कमा एकदिने ‘निःशुल्क आँखा शिविर’ सञ्चालन गरिएको छ ।
सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्नका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
खोटाङको साकेला गाउँपालिकामा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी घुम्ती शिविर’ बिहीबारदेखि सुरु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा देखिएका समस्याहरू सम्बोधन गर्दै विशेष समिति गठन गरेको छ।
नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै गएको बताइएको छ।
गर्मी भन्ने बित्तिकै चर्को घाम लाग्ने मौसम हो । ठिक्कको घाम कपाललाई लाभदायक मानिन्छ । नरम घाममा ‘भिटामिन डी’ पाइन्छ । यो भिटामिनले कपालाको जरा बृद्धि गर्छ ।
प्लाष्टिक एउटा यस्तो पदार्थ हो जो हाम्रो दिनचर्यामा पूर्ण–रुपेण घुलमील भइसकेको छ। यो यस्तो पदार्थ हो जसको उपयोगिताको वर्णन जति गरे पनि कमै हुन्छ।
अहिले पनि कतिपय समाजमा महिलामा हुने महिनावारी (रजस्वला) लाई अपवित्र अवस्थाको रूपमा लिइन्छ र सोहीअनुसार व्यवहार गरिन्छ।
निजामति कर्मचारी अस्पतालले विभिन्न तहका लागि १२८ जना कर्मचारी माग गरेको छ।
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ।
एड्स हेल्थ केयर फाउण्डेशनले ‘हाम्रो समाज बचाऊ’ अभियानमार्फत् यस्तो अपिल गरेको हो भने काठमाडौंमा सञ्चारकर्मीहरु बीचमा महामारी सम्झौता पत्र सम्बन्धी अन्तरक्रिया गरी वकालतको बारेमा जानकारी दिएको हो।
‘१७औँ गणतन्त्र दिवस’ का अवसरमा उदयपुरका झन्डै सयजनाले आँखाको ज्योति पाएका छन्।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ।
कोरोनाकालमा अक्सिजन जेनेरेसन प्लान्ट खरिद गर्दा करोडौं रूपैयाँ घोटाला गरिएको रहस्य खुलेको छ।
अध्ययनका अनुसार मधुमेहबाट पीडित पुरुषहरूमा महिलाको तुलनामा गम्भीर स्वास्थ्य समस्या उत्पन्न गराउने जोखिम बढी हुन्छ।
सरकारले चालु आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन गरेको स्वास्थ्यतर्फको लक्षित बजेट करिब ५० प्रतिशत कम भएको स्वास्थ्यविज्ञहरूले औंल्याएका छन्।
अर्थ मन्त्री वर्षमान पुनले २०६४ मा नेपालको शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ४८ रहेकोमा हाल २१ मा झरेको बताए।
बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ।
हरिवन नगरपालिका मधेस प्रदेशमा जनस्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रुपमा सम्मानित भएको छ।
दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा सरुवा रोग अस्पताल, कालीकोटमा एक करोडभन्दा बढी खर्चेर किनेका आइसियु र भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएका छन्।