‘स्कुलबाहिरका बालबालिकालाई पनि पोलियो खोप दिनू’
पोलियोविरुद्धको खोप अभियानको पहिलो दिन देशैभरि उत्साहजनक सहभागिता देखिएको छ।
पोलियोविरुद्धको खोप अभियानको पहिलो दिन देशैभरि उत्साहजनक सहभागिता देखिएको छ।
प्रादेशिक अस्पतालमा मुटुरोग विशेषज्ञ र क्याथल्याबको सुविधा हुँदाहुँदै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अन्तै रेफर गरिएको विषय अहिले बहसको विषय बनेको छ।
मस्तिष्कघात विश्वभरिको जटिल समस्या भए पनि दक्षिण एसियामा यो समस्याको भार उच्च रहेको विज्ञहरूले औंल्याएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नजिकैको खोप केन्द्रबाट आफ्ना बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाउन आग्रह गरेको छ।
नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ।
कञ्चनपुर, बैतडी, जुम्ला र गोरखाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै छ।
गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) खोप दिइने भएको छ।
‘यो यस्तो क्यान्सर हो जसबारे तपाईं कसैसँग कुरा गर्न पनि सक्नुहुन्न, किनकि तपाईंलाई हाँसोको पात्र बन्छु भन्ने डर हुन्छ।’
डेङ्गु सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो।
नेपालमा कारोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)बारे आमनागरिकलाई बुझाउन नसक्दा स्वास्थ्यकर्मी र संस्थामाथिको आक्रमण बढ्दो रहेको सरोकारवालाले बताएका छन्।
हजारौँ वर्षअघि हाम्रा पुर्खाहरूमा छिरेको भाइरल ज्वरो र त्यसका कारणले उत्पन्न परिस्थितिले अवसाद (डिप्रेसन)को कोड यथावत् रहेको अध्ययनले देखाएको छ।
मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका स्वास्थ्यकर्मी ओपिडी बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।
गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमा तथा जन्मिने शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ।
गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ।
तपाईंका बालबालिकामा पनि आँखाको क्यान्सर हुन सक्छ। तसर्थ शिशु उमेरका बालबालिकाको समयमै आँखा परीक्षण गर्नु उपयुक्त हुने चिकित्सकहरूले बताएका छन्।
तपाईंका घरमा २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिका छन् ? सो अवधिमा जन्मिएकामध्ये धेरैको पोलियोविरुद्धको खोप छुटेको हुन सक्छ।
रुकुम पश्चिममा करिब १० हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभि खोप लगाउने गरी अभियान सञ्चालन हुँदैछ।
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ।
बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ।
चितवनमा पोलियो विरुद्धको खोप इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाइने भएको छ।
तिलगंगा आँखा अस्पताल काठमाडौंका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले बिरामीलाइ आँखा उपचारको सेवाबाट वञ्चित हुन नदिने बताएका छन्।
काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि जितेकी छन्।