तमोर नदीमाथि दुईवटा मोटरेबल पुल बन्दै

२०७८ सालको सुरुआतबाटै ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका बीच भइ बग्ने तमोर नदी अस्थायी काठेपुल बिस्थापन हुने भएका छन्।