नाकाबन्दीविरुद्ध ह्वाइट हाउस अगाडि प्रदर्शन गरिने
वासिङ्टन डिसी— भारतले नेपालविरुद्ध गरेको नाकाबन्दीविरुद्ध डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नागरिक समाजको अगुवाइमा नोभेम्बर १५ का दिन विरोध प्रदर्शन गरिने भएको छ। भारतीय नाकाबन्दीविरुद्ध विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले अमेरिकी राष्ट्रपति भवन

