७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

जापानमा ट्रकको ठक्करबाट नेपालीको मृत्यु

टोकियो— जापानमा भएको सडक दुर्घटनामा एक नेपालीले ज्यान गुमाएका छन्। अध्ययनका लागि ६ वर्ष अघि जापान आएका धादिङ कल्लेरी-२ का मनोज खतिवडाको सडक दुर्घटनामा निधन भएको हो।सडक पार गर्ने क्रममा ट्रकको ठक्करबाट खतिवडाको निधन भएको हो।

उनी जापानको मध्य पश्चिम क्षेत्रमा पर्ने एहिमे प्रान्तको माचुया शहरको आना होटलमा कार्यरत थिए। काम सकेर घर फर्किने क्रममा दुर्घटना भएको त्यहाँबाट अनुप पौडेलले नागरिकन्युजलाई बताए।

प्रकाशित: १९ कार्तिक २०७२ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App