जर्मनीमा जमेका कुमार

फ्य्रांकफर्ट-विद्यार्थी भएर जर्मनी छिरेका कुमार पन्त पन्ध्र वर्षअघि झैं अहिले पनि हिसाबकिताब गर्छन्। तर, अन्तर के छ भने विगतमा उनी कोर्सबुकको हिसाबकिताब गर्थे, अहिले आधा दर्जन होटलको।उनले जर्मनीमा एकपछि अर्को गर्दै आधा दर्जन होटल चलाउँदै आएका छन्।गोरखा फु