६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

एनअारएन मोजाम्बिक अध्यक्षमा बासुदेव घिमिरे

काठमाडौं-गैर आवासीय नेपाली संघ, मोजाम्बिकको अध्यक्षमा बासुदेव घिमिरे सर्वसम्मत रुपमा चुनिएका छन्। बेयरामा सम्पन्न बार्षिक साधारण सभामा सन् २०१५ -२०१७ का लागि चुनेको हो।


उपाध्यक्ष महेन्द्र चापागाईं, महासचिव अर्जुन बस्याल, सचिव किसान रायमाझी, कोषाध्यक्ष प्रकाश बस्याल र युवा प्रतिनिधिमा प्रेम बि.सि. निर्बाचित भएका छन्।

त्यसैगरी कार्य समिती सदस्यहरुमा बिष्णु श्रेष्ठ, रमेश चापागाईं, राजन न्यौपाने, भोजराज चापागाईं, टेकप्रसाद बस्याल, यादब बस्याल र रमेश पौडेल चुनिएका छन्। गैर अन्तराष्ट्रिय समन्वय समितिको सदस्यमा यामप्रसाद सुबेदिले मोजाम्बिकको प्रतिनिधित्व गर्ने अफ्रीकाका क्षेत्रिय संयोजक हिक्मत थापाले बताएका छन्।

प्रकाशित: ६ भाद्र २०७२ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App