३० पुस २०८२ बुधबार
image/svg+xml
प्रवास

नेदरल्यान्डसको विश्वविद्यालयमा नेपाली वृतचित्र प्रदर्शन

काठमाडौं– नेदरल्याण्डसको लेडन विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रमा काठमाडौँको इन्द्रायणी जात्रासँग सम्बन्धित 'स्याक्रिफाइस अभ दि सरपेन्टस्' नामक वृतचित्र गत बिहीबार प्रदर्शन गरिएको छ।सोही विश्वविद्यालयका प्राध्यापक बालगोपाल श्रेष्ठ र बर्ट भान डेन होकको अनुसन्धानमा आधारित भई सन् १९९२ देखि १९९४ मा डिर्क निजल्याण्डले नेपालको साँस्कृतिक तथा सामाजिक परिवेश झल्किने गरी वृतचित्र निर्माण गरेका हुन्।

प्रकाशित: ८ आश्विन २०७२ २३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App