२३ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस विशेष महाधिवेशन: उमदेवारी मनोनयन स्थगित

नेपाली कांग्रेसका विशेष महाधिवेशन अन्तर्गत उमदेवारी मनोनयन स्थगित भएको छ।

बुधबार बिहान कतिबेला देखि मनोनयन दर्ता भन्ने खुलाइएको छैन। नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उमेदवारी दर्ता खुला गरिएको थियो।

मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो। पछि मनोनयनपत्र बेलुका ५ बजेपश्चात् दर्ता गरिने भनिएको थियो।

त्यसपछि पनि साँझ साढे ६ बजेका लागि सारिएको थियो।  

प्रकाशित: २९ पुस २०८२ २२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App