विश्वभर छरिएका नेपाली लगनशील परिश्रमी: घले
बेल्जियम— गैर आबासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले तेज तीव्र गतिमा विकास भइरहेका विश्वका मुलुकहरुबाट नेपालीले सिक्नु पर्ने बताएका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले लुभेनमा आयोजना गरेको नेपाली मेलालाई सम्बोधन गर्दै आइ

