अमेरिकामा नेपलिज् अमेरिकन कन्भेन्सन हुँदै
न्यूयोर्क-आगामी २ देखि ४ जुलाईमा अमेरिकामा बसोवास गर्ने नेपाली समुदायको बृहत कार्यक्रम जमघट कार्यक्रम लसएन्जलसमा हुने भएको छ । यूनाईटेड नेपाली एसोसियसनको आयोजनामा लसएन्जलसमा हुने तीनदिने बृहत नेपलिज् अमेरिकन कन्भेन्सनमा १० हजार नेपालीको उपस्थिति हुने कार्

