सुरुङ्गा नगर प्रमुखमा गीता चौधरी निर्वाचित

निर्वाचित चौधरीका निकतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार रामनारायण चौधरीले ४ हजार २ सय १७ मत ल्याएका छन्।