यस वर्ष ‘ए’ डिभिजन लिग ‘होम एन्ड अवे’ प्रणालीमा नहुने
यसअघि एन्फाले पुस ९ देखि असार २६ गतेसम्म चल्ने ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा गर्ने निर्णय गरेको थियो।
यसअघि एन्फाले पुस ९ देखि असार २६ गतेसम्म चल्ने ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा गर्ने निर्णय गरेको थियो।
सरकारले कम मूल्यमा जग्गा र मल खादको व्यवस्था गरिदिनुपर्ने उनको अपेक्षा छ। राज्यले लगानीको वातावरणलाई सुनिश्चित गर्दै नेपालीहरूलाई नेपाल बस्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए।
अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न कार्यभार तोकिएको पनि कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो। गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपीनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो।

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ।
सिंहदरबारस्थित दलको कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक विषयमा छलफल भइरहेको प्रवक्ता मनीष झाले बताए।
मन्त्री दाहालको सचिवलायले दिएको जानकारी अनुसार दाहाल सोमबार साँझ यातायता सम्बन्धी कार्यक्रममा भाग लिन कोरिया जाने कार्यक्रम तय छ । कोरिया जानु अघि दाहालले डिजी फेरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति चिन्ताजनक भएको बताएको छ।
थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेपत्नी निकिता पौडेल लामिछानेले आफूलाई अदालतले मानवीय व्यवहार नगरेको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेका प्रति राज्यले नै सङ्गठित अपराध गरिरहेको आरोप लगाएको छ।
सगरमाथा संवादमा इलामे चियाको स्वाद
यसपटक उनीहरूका लागि इलाममा प्रमुख दुई आकर्षक चिया टिप्ने प्रतियोगिता र ताजा चिया चाख्ने (टि टेस्टिङ) कार्यक्रम पनि राखिएको थियो ।
पर्यटकको पर्खाइमा ‘गोल्मे राजा, गोल्मे रानी’
अहिले पनि यहाँ जन्तीजस्तै आकारका लहरै ढुङ्गा, राजारानीको आकृति, बिहेमा प्रयोग भएका बाजागाजा, ढोला झ्याम्टा, राजारानी सवार घोडाको आकृति स्पष्ट रूपमा देख्न सकिने उनले बताए।
बालमैत्री वडा घोषणा भइरहँदा बालबालिकाको हत्या
शुक्रबार बिहान भरतपुर महानगरपालिका वडा नं २४ बालमैत्री वडा घोषणा हुँदै थियो।
कञ्चनजङ्घा हिमाल : साहसिक यात्राको आकर्षक गन्तव्य
साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्र रोज्ने विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै छ।
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालद्वारा सगरमाथाको सफल आरोहण
जेठ ४ गते बिहान ९:२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी गराएका छन्।
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ।
गुलमोहरको राताम्मे सौन्दर्यले पर्यटक मोहित
सडक किनारमा ढकमक्क फुलेका गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई आकर्षित गरेको छ।