१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

नेपालका कप्तान पौडेलले पनि पूरा गरे अर्धशतक

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले आफ्नो अर्धशतक पूरा गरेका छन्।

गुलशन झासँग साझेदारी गर्दै पौडेलले आफ्नो अर्धशतक पूरा गरेका हुन्। रोहितले ३७ बलमा ५० रन पूरा गरेका छन्। उनले ५ चौका र २ छक्काको सहयोगमा ५० रन बनाएका हुन्।

प्रकाशित: १९ कार्तिक २०८० ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App