२६ भाद्र २०८२ बिहीबार
image/svg+xml १३:४३ अपराह्न
जेन–जी आन्दोलनमा ‘राजाबादी’को हस्तक्षेप

जेन–जी आन्दोलनमा ‘राजाबादी’को हस्तक्षेप

ह्वाट्स एप, डिस्कोर्ड जस्ता च्याट प्लेटफर्महरूमा युवाहरूले आन्दोलनका कार्यक्रम र विचार आदानप्रदान गर्ने क्रममा राजतन्त्र पक्षधरहरूले आफ्नो एजेन्डा राख्न थालेका छन्।
नागरिक २६ भाद्र २०८२ १२:४६ बिहीबार १ मिनेट पाठ
भर्खरका समाचार

दुर्लभ सफलता: नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।

अझै पुनः स्थापना हुन बाँकी छन् मुक्त हलिया

आज हलिया मुक्तिको १७ वर्ष पूरा भएको छ। विसं २०६५ भदौ २१ गते नेपाल सरकारले अनुचित श्रममा आधारित हलिया प्रथा मुक्तिको घोषणा गरेको थियो।

मन्त्रीले नै नैतिकता र मानवीयता बिर्सिएपछि ...

स्वभाविक रुपमा पनि उनी सवार गाडीले बाटोमा ठक्कर दिएपछि गाडी रोकिनुपर्थ्यो । गाडीले ठक्कर दिएको जो कोही भएपनि सोधपुछ हुनुपर्थ्यो । अवस्था हेरेर अस्पताल पुर्‍याउनुपर्थ्यो । यी सबै मन्त्री राम रानाबाट हुन सकेन । भएन ।

सामुदायिक वनबाट पाँच लाख ८२ हजार परिवार लाभान्वित

कोशी प्रदेशमा कुल वन क्षेत्रको ७१ प्रतिशत भाग समुदायद्वारा संरक्षित सामुदायिक वनको अधीनमा रहेको तथा त्यसबाट पाँच लाख ८२ हजार ६४९ परिवार लाभान्वित भएका छन्।

कार्टुन

प्रधानमन्त्री पत्नी राधिका भन्छिन्: सबैले राजनीति गर्न जरुरी छैन

समाचारको प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले देशका सबै नागरिक राजनीतिमा लाग्न आवश्यक नभएको बताएकी छन्।

आमसञ्चार विधेयकविरुद्ध कोशीका पत्रकार आन्दोलित

महासंघले उक्त विधेयक संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनाविपरीत रहेको ठहरसमेत गरेको छ ।

गोकुलको दाबी: सीमा विवाद सुल्झाउने दम ओली बाहेक अरुमा छैन

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत र चीन भ्रमण लिम्पियाधुरा र लिपुलेकजस्ता सीमा विवाद समाधानका लागि ‘स्वर्ण मौका’ भएको बताएका छन्।

‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्न राष्ट्रपति पौडेल गृह जिल्ला जाने

राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा निर्माण हुन लागेको ‘भानु साहित्य उद्यान’ को शुभारम्भ गर्ने भएका छन्।

निकिता भन्छिन्: श्रीमानलाई जेल बाहिरबाट मुद्दा लड्न देऊ, मेरो आग्रह यत्ति हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो श्रीमानलाई जमानतमा रिहा गरी थुना बाहिरबाटै मुद्दा लड्न दिन आग्रह गरेकी छन्।

दरबारमा सुरक्षा दिने शंकर अहिले पठाओ चलाउँछन्: भन्छन्-राजारानीले सधैँ सन्चो बिसन्चो सोध्नुभयो

पहिले सेना, त्यसपछि सुरक्षा गार्ड र अहिले पठाओमार्फत् शंकर नागरिकसँग जोडिरहेका छन् । उनी आफू बाँचुन्जेल सेवा कर्ममै बिताउने गर्वसाथ सुनाउँछन् ।

राजपत्राङ्कित विशिष्ट श्रेणीको पदावधि यथावत राख्ने सहमति

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि प्रतिनिधिसभाबाट पारित भएको व्यवस्थाअनुसार कायम गर्ने सहमति जुटेको छ।

पानीमा रुझ्दै, प्लास्टिक ओढेरै बालेनविरुद्ध खनिए कवाड व्यवसायी

काठमाडौं महानगरपालिका र मेयर बालेन शाहविरुद्ध कवाड व्यवसायीहरूले पानीमा रुझ्दै प्रदर्शन गरिरेका छन्।

माथिल्लो मेवाखोला हाईड्रोले बनाईदियो करिव नौ किलाेमिटर सडक

६ अर्ब ३७ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको मितिबाट तीनवर्ष भित्र पूरा गर्नेगरी माथिल्लो मेवाखोला जलविद्युत आयोजनाले प्रारम्भिक कार्य सुरु गरेको छ ।

नेपाल हुँदै ‘पाकिस्तानी आतंकवादी’ भारत प्रवेश गरेको आशंका

नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

हिल्सा–सिमकोट सडक दुई लेनको बन्ने

यो सडक तयार भएपछि सिमकोट मात्र नभई सम्पूर्ण हुम्ला जिल्लाका लागि यातायातको सुविधामा ऐतिहासिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

वायु प्रदूषण घटाउन सके नेपालीको आयु ३.३ वर्ष बढ्ने

नेपालमा धुम्रपान र आहारजन्य जोखिमभन्दा वायु प्रदूषण झन् खतरनाक देखिएको छ । धूम्रपानले नेपालीको औसत आयुलाई १.९ वर्ष र आहारजन्य जोखिमले १.३ वर्षले घटाउने गरेको पाइएको छ।

ग्राहक विशेष

वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब

चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन्।

पेट्रोलमा ५ र डिजेल/मट्टितेलमा ४ रुपैयाँ बढ्यो

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य बढेर आएपछि निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो।

'चुनाव बहिष्कार गर्नेवाला छैनौँ'

जुन कुरामा सरकार आफैँले सम्झौता गर्‍यो, जुन विषयमा आफैँ प्रतिबद्धता जनायो, त्यसलाई पूरा नगरेकाले निर्वाचनमा जान बाधा पुगेको छ।

चुनावी सुरक्षा तयारी पूरा :  गृहमन्त्री

गृह मन्त्रालयको नेतृत्व बुधबारदेखि सम्हालेका गृहमन्त्री जनार्दन शर्मासँग चुनावी सुरक्षाबारे नागरिककर्मी केपी ढुंगानाले गरेको कुराकानी:

वेलायती संसदीय निर्वाचनका नेपाली उम्मेदवार भन्छन् : चुनाैती छ तर म जित्छु (अन्तर्वार्ता)

जुन ८ मा हुने वेलायती संसदीय निर्वाचनमा एक जना नेपाली मूलका डा.बच्च कैलाश कैनी लेबर पार्टीबाट उम्मेदवार हुँदैछन्।

जनतालाई छुने गरी काम गर्छु : विद्यासुन्दर शाक्य

स्थानीय तह निर्वाचनमार्फत काठमाडौं महानगरपालिकाले झन्डै दुई दशकपछि जनप्रतिनिधि अर्थात् मेयर पाएको छ। पहिलो चरणको निर्वाचन भएको दुई सातापछि सोमबार सार्वजनिक निर्वाचन परिणामअनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ६४ हजार नौ सय १३ मत ल्याएर विजयी भएका छन्।

खेल

चेयरम्यान चेसमा बाँसबारी च्याम्पियन

काठमाडौं महानगरपालिका-४ द्वारा आयोजित विद्यालयस्तरीय चेस च्याम्पियनसिपको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ।

यु-१६ राष्ट्रिय क्रिकेट कर्णाली र कोशीको जित

कर्णालीविरुद्ध टस जितेर ब्याटिङ रोजेको बागमतीले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २३८ रनको योगफल तयार पारेको थियो ।

बेंगलुरु भागदौड : कर्नाटकका मुख्यमन्त्री-उपमुख्यमन्त्रीविरुद्ध उजुरी दर्ता

पहिलो पटक आइपिएल च्याम्पियन बनेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को उत्सव बुधबार ठूलो दुर्घटनामा परिणत भयो।

ऐतिहासिक पदक विजेता एरिका सम्मानित

मोरक्कोको रावतमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि तौल समूहमा एरिकाले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य जितेकी हुन् ।

आरसीबीको उत्सवमा भागदौडका तस्बिरहरू

रोयल च्यालेन्जर्स बेंगलोरले आइपिएल २०२५ को उपाधि जितेको खुसीयाली मनाउन बुधबार साँझ बेंगलुरुको चिन्नास्वामी रंगशाला बाहिर विजय परेड आयोजना गरिएको थियो।

नागरिक परिवार

दुर्लभ सफलता: नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।

अझै पुनः स्थापना हुन बाँकी छन् मुक्त हलिया

आज हलिया मुक्तिको १७ वर्ष पूरा भएको छ। विसं २०६५ भदौ २१ गते नेपाल सरकारले अनुचित श्रममा आधारित हलिया प्रथा मुक्तिको घोषणा गरेको थियो।

मन्त्रीले नै नैतिकता र मानवीयता बिर्सिएपछि ...

स्वभाविक रुपमा पनि उनी सवार गाडीले बाटोमा ठक्कर दिएपछि गाडी रोकिनुपर्थ्यो । गाडीले ठक्कर दिएको जो कोही भएपनि सोधपुछ हुनुपर्थ्यो । अवस्था हेरेर अस्पताल पुर्‍याउनुपर्थ्यो । यी सबै मन्त्री राम रानाबाट हुन सकेन । भएन ।

देउवाको प्रश्न: सामाजिक सञ्जाल बन्द गर कहाँ भनेको छ ? दर्ता गर पो भनेको..

अदालतले पनि सामाजिक सञ्जाल दर्ता गरेरै चलाउन देऊ भनेको पनि उनले बताए।