२१ चैत्र २०८२ शनिबार
image/svg+xml
विप्लव आचार्य


विप्लव आचार्यका लेखहरु :

बिरामीको दिमागबाट जुका निकाल्न सफलता

रहस्यमय रोगका लक्षण देखिएकी एक महिला बिरामीको दिमागबाट क्यानबेराका एक न्युरोसर्जनले छटपटाइरहेको जुका (वर्म) निकालेका छन्।

दृष्टिविहीन नानीबाबुको आत्मनिर्भर जीवन

दृष्टि अपांगताले दृष्टिविहीन बालबालिकाहरूलाई आत्मनिर्भर भई अध्ययन एवं जीवनयापन गर्नका लागि समाजमा रहेका विभिन्न अप्ठ्याराहरू पार गर्नुपर्ने हुन्छ। अभिभावक, शिक्षक अपांगता क्षेत्रमा कार्यरत संघ–संस्था एवं समाजको संयुक्त पहल प्रयास रहेमा दृष्टि अपांगता भएका बालबालिकाहरूले पनि आत्मनिर्भर हुने कला सिक्न सक्छन्।

कसरी पढाउने दृष्टिविहीनलाई ?

समावेशी शिक्षा भन्नाले बालबालिकाहरूका लागि विभेदरहित वातावरणमा बहुसांस्कृतिक भिन्नतालाई सम्मान गर्दै आफ्नै समुदायमा शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने पद्धति हो।

अपांगता भएकाकाे सिकाइ

नेपालमा अपांगता भएका बालबालिकाहरूले शिक्षा ग्रहण गर्ने अवसर विसं २०२१ देखि पाएका हुन् । काठमाडौँस्थित ल्याबोरेटोरी माविमा दृष्टि अपांगता भएका बालबालिकाहरूलाई अध्ययनका निम्ति वातावरण मिलाइएको थियो । त्यही विन्दुबाट क्रमश अन्य अपांगता भएका बालबालिकाहरूलाई पनि शिक्षा लिने अवसर हाम्रो देशमा मिलेको पाइन्छ । हाल नेपाल सरकारले अपांगतालाई सात प्रकारले वर्गीकृत गरेको छ जसमा शारीरिक अपांगता, दृष्टि अपांगता, बहिरा, मानसिक अपांगता, श्रवण–दृष्टिविहीन, बहु अपांगता र स्वर बोलाइसम्बन्धी अपांगता ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्