
जेन-जी आन्दोलन: हाई–प्रोफाइल जोडिएकाको फाइल खोजी-खोजी नष्ट
अदालतमा हाई प्रोफाइल भएका व्यक्ति जोडिएका सबै फाइल खोजीखोजी ध्वस्त पारिएको पाइएको छ। जेनजी आन्दोलनका नाममा सर्वोच्च अदालतसहित मुलुकका २३ वटा अदालतमा रहेका हाई प्रोफाइल भएका व्यक्ति जोडिएका फाइल ध्वस्त पारिएको हो।
मुग्लिन-नारायणघाट सडक: यात्रा सहज बनाउन यी हुन् वैकल्पिक मार्ग, हेर्नुहोस् सूची
मुग्लिन-नारायणघाट सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेर सडक कम्तीमा तीन दिनका लागि अवरुद्ध हुने भएपछि सडक विभाग र ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
दसैँमा कठिन यात्रा: सवारीमा होइन, सडकमा समस्या
‘चाडबाडको बेला सडकमा सरकार देखिनुपर्ने हो। सहज सडक बन्दा सर्वसाधारण खुसी खुसी यात्रा गर्न पाउँछन्, उहाँहरूको चाडबाडमा पनि खुसीयाली आउँछ,’ श्रेष्ठ भन्छन्,‘तर यहाँ त सरकार देखिने ठाउँमै भएन।’
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गोरखा सडक व्यस्त
पृथ्वीराजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि केही दिनदेखि आँबुखैरेनी गोरखा सडक व्यस्त भएको छ।
गोल्छा ग्रुपले ट्राफिक प्रहरीलाई दियो २० थान मोटरसाइकल
देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरेको गोल्छा ग्रुपले जनाएको छ।
जोखिमपूर्ण मुग्लिन–नारायणगढ सडक, दैनिक खस्ने पहिरोले यात्रा सकसपूर्ण
चितवनको तुइनखोला पुल नजिकै ठूलो सुक्खा पहिरो खसेपछि मंगलबार दिउँसो १ बजेदेखि सडक अवरुद्ध भएको हो ।
मुग्लिन-नारायणघाट सडक खुल्न तीन दिन लाग्न सक्ने
मुलुककै सबैभन्दा व्यस्त राजमार्गहरू मध्येको एक मुग्लिन-नारायणघाट सडकखण्ड सुख्खा पहिरोका कारण पूर्ण रूपमा बन्द छ।
कर्णाली प्रदेशः फरार ३५ कैदी अझै सम्पर्कमा आएनन्
रुकुम पश्चिम र जुम्ला जिल्ला कारागारबाट १२४ कैदी/बन्दी जेल तोडेर भागेका थिए । फरार रहेका मध्ये अधिकांस कैदीहरु मुगु जिल्लाका हुन् ।