१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजकुमार ढुंगाना


राजकुमार ढुंगानाका लेखहरु :

अठोट

मिठो धुन बनेर निराशाको आशा बनिदिने चाहना, उजाडिएको बगरमा कलिलो फुल खिलाउने चाहाना, लामो हात बनेर संसारभरिकै दुःखपीडामा मलम लगाउने चाहना सधैंसधैंसधैं।

तिर्सना

भित्तामा किला ठोकिएर, समय बोल्ने भित्तेपात्रोमा अढेसिएर उभिएको छु, अरू रातभन्दा ज्यादै नै खेदिएर तिमीबाट सपना छोट्याएर बिउँझिएको छु आज सबेरै।

चीन किन चाहँदैन भारत-पाक युद्ध?

पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा भारतको हवाई आक्रमणपछि यी दुई देशबिचको सम्बन्ध निकै तनावपूर्ण रहेको छ।

अमेरिका-चीन सम्बन्धः वार्ता नै हो एक मात्र विकल्प

अमेरिका–चीन व्यापार वार्तामा सबैभन्दा ठूलो बाधक के हो भने यो शुल्कबाट के हासिल गर्ने भन्ने स्वयं डोनाल्ड ट्रम्पलाई थाहा छैन।

रुन खोज्छु रुवाइ पनि आँखाबाट झरिदिन्छ!

रुन खोज्छु रुवाइ पनि आँखाबाट झरिदिन्छ, हाँस्न खोज्छु हाँसो पनि, घाँटी बीच अडिदिन्छ।

प्रादेशिक सरकारः बजेटका लागि अध्यादेशको सहारा

अध्यादेशको सहारामा बजेट ल्याउने कार्यको थालनी लुम्बिनी र कर्णाली प्रदेशबाट सुरु भएको छ। लुम्बिनी प्रदेशमा अल्पमतका बाबजुद पनि बलमिच्याइँ गरेर सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शंकर पोखरेलले अध्यादेशको सहारा लिए। कर्णालीमा बजेटमाथि प्रमुख प्रतिपक्षी दलले छलफल हुन नदिएपछि अध्यादेशमार्फत ल्याइएको छ।

सरकारले राष्ट्रिय क्रिकेट टिमलाई जनही ५–५ लाखसहित सम्मान गर्ने

युएईसँगको ३ एक दिवसीय र ३ टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सरकारले जनही ५–५ लाख नगद सहित सम्मान गर्ने भएको छ।

नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धी (इतिहास सहित)

क्रिकेट संघ क्यान प्रतिबन्धमा पर्दा समेत नेपालले दुईवटा ऐतिहासिक सफलता हासिल गर्नु ठूलो उपलब्धी रहेको बताउँछन्, राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दास। क्यान प्रतिबन्धमा रहेको बेला पनि खेलाडीले राष्ट्रका लागि खेल्दै यो सफलता हात पार्नु गर्वको कुरा रहेको दासको भनाई छ। क्यानको विवाद चाडै समाधान भई पूर्वाधार विस्तारमा होस् भन्ने उनको चाहाना दासको छ।

क्रिकेटमा साहिद अफ्रिदीको रेकर्ड तोड्ने रोहित को हुन ?

युएईविरुद्ध एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्दै नेपालका युवा क्रिकेटर रोहितकुमार पौडेलले पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी र भारतका ब्याट्सम्यान सचिन तेन्दुल्करलाई पछि पार्दै नयाँ कीर्तिमान बनाए।

विश्वकप फुटबल २०१८ लाई फर्केर हेर्दा

एसियाली मुलुक कतारलाई सन् २०२२ को विश्वकप फुटबलको अधिकार सुम्पदै २१ औं संस्करणको रूस विश्वकप फुटबल असार ३१ गते सम्पन्न भयो। २१ औं संस्करणको रूस विश्वकमा केहि अप्रत्यासित नतिजा देखिदा विश्वका धेरै खेलप्रेमी आश्र्चयमा परे।

नेपाल गरिब छैन

भर्खरको कुरा हो, एक अमेरिकी बुद्धिजीवीले प्रश्न गरे– नेपाल किन यति गरिब भएको? त्यस प्रश्नले मलाइ नराम्रोसँग दुख्यो। तत्काल उत्तर दिएँ– नेपाल गरिब छैन।  मेरो कुरा उसले नपत्याएझैं लाग्यो, अझ सत्य कुरा के हो भने आफ्नै भनाइप्रति म आफैंलाई पनि पत्यार लागिरहेको

लैंगिक समानता : नयाँ ढंगले सोच्ने कि?

नयाँ सोचले नयाँ शब्द सिर्जना गर्छ र नयाँ भाषाको प्रयोगले नयाँ संस्कृति र नयाँ सभ्यता विकास गर्न सघाउँछ। लैंगिक समानताका लागि महिला पुरुष र तेस्रो लिंगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन जरुरी छ। यसका लागि मानववादी सोच आवश्यक छ।नयाँ सोच : लैंगिक समानताका लागि

गाई : पवित्र र समृद्धिको प्रतीक किन?

गाईलाई हिन्दु समुदायमा माता र लक्ष्मीका रूपमा लिइन्छ। अरु घरपालुवा जनावरभन्दा विशिष्ठ मानिन्छ। किन त? ५ हजार वर्षअघि सिन्धु नदीको आसपासमा अन्य घरपालुवा पशुका साथै गाईपालनको पनि चर्चा गरिएको छ। वैदिक कालमा गाईको आर्थिक र सामाजिक मात्र नभई धार्मिकरूपमा ज्या

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्