कला/साहित्य अभिलाषा तिमीलाई सारा संसार नै मेरै ठानी सुम्पिने मन छ। तिमीसँगै यो धर्तीमा एउटा सुन्दर संसार बसाउने मन छ। सिला घमाल ९ जेष्ठ २०८३ शनिबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला/साहित्य जीवनले केके सिकायो! मनभित्र गुम्सिएका ती गह्रौँ,हजारौ व्यथाहरूलाई, मुस्कानको छहारीमा लुकाउन सिकायो। सिला घमाल २६ वैशाख २०८३ शनिबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला/साहित्य अठोट मिठो धुन बनेर निराशाको आशा बनिदिने चाहना, उजाडिएको बगरमा कलिलो फुल खिलाउने चाहाना, लामो हात बनेर संसारभरिकै दुःखपीडामा मलम लगाउने चाहना सधैंसधैंसधैं। सिला घमाल ३१ श्रावण २०८२ शनिबार २ मिनेट पाठ Facebook Twitter Linkedin