
यार्सा संकलकबाट एक करोड राजस्व
बहुमूल्य जडीबुटी यार्सा टिप्न जानेहरूबाट सरकारले एक करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
बहुमूल्य जडीबुटी यार्सा टिप्न जानेहरूबाट सरकारले एक करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
संघीय सरकार बजेट निर्माणको अन्तिम चरणमा रहेका बेला अपाङ्गता भएकाहरूले आफ्ना माग सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई एसएमएस पठाएका छन्।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई मर्यादित, व्यवस्थित, अनुमानयोग्य, पादरर्शी र वस्तुनिष्ठ बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ मापदण्डसहितको शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ जारी गरेको छ।
पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ।
धनुषा सगहाराकी सकिना खातुनको कमला पुलमाथिबाट हुलाकी राजमार्ग छिचोल्ने सपना पाँच दशकभन्दा अघिदेखिको हो।
दुर्गानाथ भण्डारी कुवेतकालागि आवासीय राजदूतमा नियुक्त भएका छन्। भण्डारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा राजदूतका लागि नियुक्त गरेकी हुन्।
गायक पशुपति शर्माको 'लुट्न सके लुट कान्छ…' गीत प्रति समर्थन जनाउँदै माइतीघरमा विवेकशील नेपाली दल समर्थित युवाहरुले प्रदर्शन गरेका छन्। राजधानीको माइतीघर लगायत देशका विभिन्न स्थानमा उनीहरुले सार्वजनिकरुपमा गीत बजाउँदै प्रदर्शन गरेका हुन्।
सरकार गठनको एक वर्ष पुगेको सन्दर्भमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरी सरकारको वर्ष दिनको कामको समीक्षा सार्वजनिक गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रदेश सचिवालयले दिएकाे जानकारी अनुसार प्रदेश सभाकाे ८ गते विहान ९ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने भएका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बसेको संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ। संवैधानिक आयोगहरुमा प्रमुख प्रतिपक्षी दलका नेता विनकै बैठकले पदाधिकारी सिफारिस गरिएको भन्दै कांग्रेस असन्तुष्ट रहँदै आएको छ।
सलह प्रतिकिलो २५ रुपैयाँमा खरिद गर्ने नगरपालिकाको निर्णय
सुर्खेतको लेकवेशी नगरपालिकाले कृषकबाट सलह किरा खरिद गर्ने निर्णय गरेको छ ।
बर्खे खेतीको मैझारोमा किसान
सुदूरपश्चिमका किसान यतिबेला मैझारो मनाउँदै रमाउन थालेका छन् । समय अगावै पानी पर्दा रोपाइँ सुरु गरेका किसान यतिबेला यसपालिको अन्तिम रोपाइँ (मैझारी) मा व्यस्त छन् ।
पाँच महिनादेखि बेपत्ता शिवरामको साथीबाटै हत्या
पाँच महिनाअघि सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका बराहताल गाउँपालिका–१ का शिवराम रानालाई उनकै साथीहरुले हत्या गरेको खुलेको छ ।
आइतबार थप १ सय ५६ जनामा कोरोना संक्रमण
आइतबार देशभर थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन्।
पोखरामा विहीबारदेखि सार्वजनिक बस चल्ने
कोरोना भाईरस संक्रमणको त्रासले गरिएको लकडाउनका कारण झन्डै चारमहिनासम्म थन्किएका सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन्। पोखरा सहरमा आगामी विहीबार (साउन ८) देखि सार्वजनिक सवारी चलाउने तयारी यातायात व्यावसायीले गरेका छन्।
सिटभरि यात्रु, छैन सुरक्षा
उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सेनिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन ।
बोलपत्र च्यातेको आरोपमा चार जना वडाध्यक्षहरु प्रहरी नियन्त्रणमा
कोहल्वी नगरपालिकाले कार्यपालिका र नगरसभाको निर्णयबिना नै आइतबार बाटो मर्मत सम्भार शुल्कको बोलपत्र खोल्न लागेको भन्दै असंतुष्ट बनेका वडाध्यक्षहरुले त्यसलाई रोक्न खोज्दा बिबाद भएको छ।