७ आश्विन २०८२ मंगलबार
image/svg+xml ७:५६ पूर्वाह्न
सुशासनका खातिर खबरदारी गर्नेहरू नै जिम्मेवारीमा

सुशासनका खातिर खबरदारी गर्नेहरू नै जिम्मेवारीमा

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट पाएकी कार्की जेन-जी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। तर उनको क्याबिनेटमा जेन-जी आन्दोलनमा सहभागी भएकाबाट भने कोही पनि मन्त्री भएका छैनन्।
टपेन्द्र कार्की ७ आश्विन २०८२ ०६:४९ मंगलबार ८ मिनेट पाठ
भर्खरका समाचार

गौर हत्याकाण्ड: १९ वर्षपछि अनुसन्धानको ढोका खोल्दै सर्वोच्चको परमादेश

झण्डै दुई दशकदेखि न्यायको पर्खाइमा रहेको बहुचर्चित गौर हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

'जलवायु चुनौतीसँग जुध्न हिन्दकुश क्षेत्रमा छुटै संरचना आवश्यक'

कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघका लागि बङ्गलादेशका पूर्व स्थायी प्रतिनिधि देवप्रिया भटचार्यले जलवायु परिवर्तनको संवाद अगाडि बढाउन नेपाल रणनीतिक हिसाबले उपयुक्त स्थान रहेको बताए ।

८४ को चुनावमा एकल बहुमत ल्याउँछाैं: देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी २०८४ सालको निर्वाचनमा पार्टीले एकल बहुमत ल्याएर सरकार बनाउनुपर्ने बताएका छन्।

कैलालीका वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको डिभिजन वन कार्यालयमा कार्यरत वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बचत फिर्ता नगरेको उजुरीपछि चार सहकारीमाथि छानबिन सुरू

इटहरीमा एकातिर सर्वसाधारणको रकम असुरक्षित भएको विषयमा उजुरी दिनेको संख्या बढी रहँदा कतिपय सहकारीले भने ऋण असुलीमा समस्या भएको भनी उजुरी दिने पनि उत्तिकै छन् ।

रास्वपा केन्द्रीय समिति बैठक जारी, गृहमन्त्रीको 'भिजिट भिसा' प्रकरणबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ।

राजदूत लम्साल र रूपाखेतीलाई अतिरिक्त जिम्मेवारी

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई आज ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

विकास र समृद्धिका लागि दिगो सोचसहित समन्वय र सहकार्य हुनः सञ्चारमन्त्री गुरुङ

मन्त्री गुरुङले पुराना नियम–कानुनमा सुधार गरी समन्वयत्मक ढङ्गबाट छिटोछरितो ढङ्गबाट प्रभावकारी सेवा प्रवाह गर्ने पक्षमा सरकार क्रियाशील रहेको बताए ।

पुर्पक्षका लागि बम्जन कारागार चलान

विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

झापामा यस वर्ष नौ हजार परिवार बाढीको उच्च जोखिममा

झापामा यस वर्ष बाढीका कारण नौ हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ। जिल्लाका झापा, गौरीगञ्ज, कचनकवल र बाह्रदशी गाउँपालिका बाढीको उच्च जोखिममा रहेका अनुमान गरिएको हो।

भिजिट भिसा प्रकरण : अध्यागमनमा अख्तियारको ‘स्टिङ अपरेसन’

अध्यागमन कार्यालय पुगेका सहसचिव तीर्थराज भट्टराईले अख्तियारका नाममा करोडौं रुपैयाँ घुस असुलेको निष्कर्षमा आयोग पुगेपछि छानबिन अगाडि बढेको हो।

बसको ठक्करबाट तीनको मृत्यु, चारजना घाइते

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जातीय विभेद गरेको आरोपमा पत्रकार थापा पक्राउ

जातीय विभेदविरुद्धको उजुरी परेलगत्तै आरोपित थापा फरार रहेका थिए। आरोपित थापा नेकपा (एमाले) निकट प्रेस चौतारीका केन्द्रीय सदस्य हुन् भने लोकान्तर डटकममा कर्णाली प्रदेशबाट संवाददाताका रूपमा कार्यरत हुन्।

पर्यटकलाई कानूनी र प्रशासनिक झन्झट नदिई न्यानो आतिथ्य दिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटकलाई कानूनी र प्रशासनिक झन्झट नदिई न्यानो आतिथ्य दिन आग्रह गरेका छन्।

ग्राहक विशेष

सुनको मूल्यमा कीर्तिमान, तोलाको एक लाख ५० हजार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ।

अर्थमन्त्रीको एक सूत्रीय अभियानः निजी क्षेत्रको परिचालन

राजनीतिक अस्थिरता र नीतिगत असहजताको कारण मुलुकको अर्थतन्त्र संकटमा छ। सरकारले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन नहुँदा समग्र निजी क्षेत्रको मनोबल घट्दै जाँदा व्यवसायीक वातावरण बिग्रदै गएको छ।

खेल

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता : उदयपुरलाई स्वर्णसहित तीन पदक

यस वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा उदयपुरकाे लिमचुङबुङ गाउँपालिका ४ बलम्ताका जिवेश राईलाई स्वर्ण पदक मिलेको छ।

कुसुम र सविना तेक्वान्दोको सेमिफाइनलमा

कोसी प्रदेशकी कुसुम राजवंशी र सविना तामाङसहित चार खेलाडी पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

सन्तोषी ब्रान्ड एम्बासडर

१३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णविजेता धाविका सन्तोषी श्रेष्ठ प्रथम बुढानीलकण्ठ नगर सिल्ड खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन्।