२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादी र जनसेवा नेपाल मोर्चाबीच एकता

नेकपा (एकीकृत समाजवादी) र जनसेवा नेपाल मोर्चाबीच एकता भएको छ। 

आइतबार (आज) एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा यी दुई पार्टीबीच एकता भएको हो।

मोर्चाबाट पार्टीमा समाहित नेताहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव रामकुमार भट्टराई, सचिव मेटमणि चौधरीलगायले स्वागत गरेका छन्।

सविन पुलामीको नेतृत्वमा उक्त मोर्चा एकीतृ समाजवादीमा समाहित बनेको हो।

प्रकाशित: ११ जेष्ठ २०८२ १६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App