जेनजी क्षतिको निर्जीवन बिमामार्फत पाँच अर्ब १८ करोड बिमा दाबी भुक्तानी
यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ दुई सय २५ वटा बिमा दाबी गरिएकोमा करिब ५५ करोड ४७ लाख दाबी गरिएको थियो।
यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ दुई सय २५ वटा बिमा दाबी गरिएकोमा करिब ५५ करोड ४७ लाख दाबी गरिएको थियो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ।
फुटबल आफैं घरेलु हिंसाको प्रत्यक्ष कारण होइन। तर, विश्वकपका खेलले सिर्जना गर्ने वातावरण, व्यावहारिक ढाँचा र सामाजिक परिस्थितिले आक्रामक व्यवहारलाई बढावा दिने अवस्था भने निर्माण गर्छ।

डिसेम्बर १९ मा विश्व इतिहासमा संगीत, राजनीति, सिनेमा र साहित्यसँग जोडिएका अनेक घटनाहरूको स्मरण गरिन्छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनाइसकेको बताएका छन्।
तर यही व्यवस्थामा आफू नरोकिने पनि उनले बताए। ‘अवश्य पनि हामी यही व्यवस्थामा अडिन्नौँ। समाजवादी गणतन्त्र, उन्नत लोकतन्त्रमा हामी अगाडि बढ्नेछौँ। त्यसको निम्ति हामी बहुदलीय प्रतिस्पर्धाबाटै अगाडि बढ्नेछौँ,’ अध्यक्ष नेपालले भने।
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक शासन व्यवस्थाले धार्मिक स्वतन्त्रताको ग्यारेन्टी गर्ने बताएका छन्।
“चुनाव कार्यनीतिक लक्ष्य हो, तर हाम्रो मुख्य लक्ष्य होइन। यदि हामीले निर्वाचनमा धेरै सिट जित्यौँ भने संसद्मा गएर यो नौटंकी सरकारको भण्डाफोर गर्न सक्छौँ,” खनालले भने।
यो कुरा सरासर नेपाल फोड्ने कुरा रहेको उनले दाबी गरे। उनले भने, ‘यो त नेपाल फोड्ने कुरा थियो हेर्नुस्। हरेक जातिलाई अलगअलग बनाए?’
‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’
एक सय ४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौँ भक्त नदीको एक किनारमा बनाइएका स्नानस्थलमा भगवानको नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन्।
सम्पर्कविहीन महिला घरभित्रै मृत फेला
श्रीमान भारतमै बस्दै आएका महिलालाई छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेका थिए।
भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन
पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिङ्गको छायाँ दर्शन गराउने चलन छ।
माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो।
भ्रष्टाचार अवधारणा सूचकांक २०२४: भ्रष्टतान्त्रिक नेपाल!
नेपालमा सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा, दैनिक सरकारी काममा घुस बढ्दै गएको एक अध्ययनले देखाएको छ।
बाल्टीमा डुबेर एक वर्षीय नाबालकको मृत्यु
कपिलवस्तुको विजयनगर गाउँपालिका-३ जगदीशपुरमा पानी भरिएको बाल्टीमा डुबेर एक वर्षीय नाबालकको मृत्यु भएको छ।
खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो
रुकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ।