सुनचाँदीको मूल्यमा सामान्य गिरावट
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो।
फ्लोरिडामा राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा दोषी ठहरिएका रायन राउथलाई संघीय अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
ग्लोबो क्यानको सन् २०२२ को तथ्यांकअनुसार नेपालमा क्यान्सरका बिरामीमध्ये ७० प्रतिशत ढिलो उपचारमा पुग्छन्।
काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार एक करोड चार लाख ५३ हजार रुपैयाँ बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

नेपाल ज्येष्ठ जनसमाजको अध्यक्षमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विविधताले भरिपूर्ण नेपाली समाजमा सबै जाति तथा समुदायका संस्कृतिको संरक्षणबाट एकापसमा सहयोग, सद्भाव र सामाजिक एकता अभिवृद्धि हुने बताएका छन्।
श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरु रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए।
पार्टीका निवर्तमान सांसदहरुलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ।
भुसालले भने,‘संकटमा यिनीहरू छन् । संकट परेको बेलामा नेतृत्वलाई जोगाउनुपर्छ भन्ने भाष्य खडा गरिँदै छ ।’
दाहालले माओवादीले उठाउँदै आएका अजेन्डा नै जेन–जीले उठाइरहेको दाबी पनि गरेका छन्।
प्रहरी हिरासतबाट एक जना फरार
लागुऔषध दुर्व्यसनको अनुसन्धानका लागि हिरासतमा राखिएका एक जना युवा सोमबार दिउँसो ३ः३० बजे फरार भएको बताइएको छ।
महाकालीमा बहाव बढेपछि सतर्कता अपनाउन आग्रह
महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्रिवेणी पाटनमा सीमा विवाद : कर्णाली र सुदूरपश्चिमको आ-आफ्नै दाबी
कर्णाली प्रदेश सरकारले त्रिवेणी बडीमालिका पर्यटन पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष २०७८/०८९ देखि काम गरिरहेको छ । धर्मशाला, हेलिप्याड, शौचालय, प्रवेशद्वार, पोखरी, स्नान गृह, एक सय आठ वटा धारा निर्माण गरिएका प्रदेश सरकारले पाँच करोड ५७ लाख ८६ हजार ७३३ रुपैयाँ खर्चिएको छ ।
दाउन्नेमा पहिरो : बुटवल-नारायणगढ सडक बन्द हुँदा यात्रु अलपत्र
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो।
छ दिनदेखि बेपत्ता दाजुबहिनी मृत फेला
छ दिनदेखि बेपत्ता रहेका यहाँको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक दाजुबहिनी मृत फेला परेका छन्।
सिंहदरबारमा भोजनलिपि स्वादद्वारा १० परिकारको प्रदर्शन
अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रदर्शनीमा कोदोबाट बनेका ढिँडो, सेलरोटी, खीर, मःमः, मालपुवा, मफिन, कुकिजलगायत परिकार राखिएको थियो।
सडकको खाल्टाखुल्टीले नागरिकलाई हैरानी
बागलुङ बजारको विभिन्न ठाउँमा भएको खाल्टाखुल्टी यहाँको नागरिकले सास्ती व्यहोर्न बाध्य भएका छन्।