१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
भर्खरका समाचार

आचारसंहिता विपरितको माईकिङले कास्कीमा बढ्यो ध्वनी प्रदूषण

यसमा पुराना दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) वा नेपाली कम्युनिष्ट पार्टीमात्र होईन, नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा)सम्म तँछाडमछाड गरिरहेका छन् ।

भविष्यको खोजीमा युवा: स्वदेशमा चुनाव, विदेशमा सपना

देश यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोलमा होमिएको छ। राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर देश विकासका नयाँ-नयाँ सपना बाँडिरहेका छन्।

मतदान केन्द्रमा प्रवेश कसले पाउँछन् ?

आयोगबाट विधिवत् अनुमतिपत्र प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृतबाट स्वीकृत व्यक्तिहरूलाई मतदान केन्द्रभित्र प्रवेश गर्न दिइनेछ।

बीपी कांग्रेसमा समाहित

सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत भएको घोषणा गरिएको छ।

आजदेखि एसइई : पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै, यस्तो छ नयाँ व्यवस्था

आजदेखि एसइई : पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै, यस्तो छ नयाँ व्यवस्था

परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ।
नागरिक १९ चैत्र २०८२ ०६:११ बिहीबार ४ मिनेट पाठ
भर्खरका समाचार

आचारसंहिता विपरितको माईकिङले कास्कीमा बढ्यो ध्वनी प्रदूषण

यसमा पुराना दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) वा नेपाली कम्युनिष्ट पार्टीमात्र होईन, नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा)सम्म तँछाडमछाड गरिरहेका छन् ।

भविष्यको खोजीमा युवा: स्वदेशमा चुनाव, विदेशमा सपना

देश यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोलमा होमिएको छ। राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर देश विकासका नयाँ-नयाँ सपना बाँडिरहेका छन्।

मतदान केन्द्रमा प्रवेश कसले पाउँछन् ?

आयोगबाट विधिवत् अनुमतिपत्र प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृतबाट स्वीकृत व्यक्तिहरूलाई मतदान केन्द्रभित्र प्रवेश गर्न दिइनेछ।

बीपी कांग्रेसमा समाहित

सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत भएको घोषणा गरिएको छ।

हाम्रो प्रतिस्पर्धा अतिवादसँग छः महामन्त्री पौडेल

अहिले अतिवाद संस्थागत हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको भन्दै उनले कांग्रेस हरेक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको र जेनजी आन्दोलनमा नागरिकले गरेको खबरदारीबाट पनि सच्चिएको पार्टी भएको बताए ।

मुख्य समाचार

प्रधानमन्त्रीको दिग्दारीः जेन-जीले आजै छाड्, भोलि छाड् भन्छन्, पेन्डुलम जस्तै भइयो

‘छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्याैँ भन्ने भाष्य आउँछ,’ प्रधानमन्त्री कार्कीले आफ्नो अनुभव सुनाइन्।

पूर्व गृहमन्त्री लेखकले पुस १४ गते कार्की आयोगमा बयान दिने

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन्। उनले पुस १४ गते कार्की आयोगमा बयान दिने बताए।

भरतपुरको मेयर छाडेर संसदीय निर्वाचनमा जाने भइन प्रचण्ड पुत्री रेनु दाहाल

पार्टीको निर्णयलाई कदर गर्दै जनताको विश्वास अनुसार चुनावी मैदानमा उत्रन तयार रहेको रेनुको प्रतिक्रिया छ ।

बालेन भेट्न पुगे बाबुराम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको वार्ता सकिएलगत्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई वार्तास्थल पुगेका छन्।

कांग्रेस प्रवक्ता भन्छन्ः भरमग्दूर प्रयास गर्दा पनि क्रियाशील टुंगिएन

महतले सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगन थापा नै भएकाले गैह्रजिम्मेवार अभिव्यक्ति नदिन पनि आग्रह गरे।

सरकारी सेवा छाडेर उद्यमी बनेका कार्की

करिब तीन वर्ष मलेसियामा श्रम गरेर फर्किएपछि नेपालमै केही गर्नुपर्छ भन्ने सोच बनाउँदै उनले लामो समय मासुपसल सञ्चालन गरे । सोही अनुभवका आधारमा कृषि तथा पशुपालन व्यवसायमा सम्भावना देखेर व्यावसायिक रूपमा अघि बढ्ने प्रेरणा मिलेको उनले बताए ।

घटस्थापनायता काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

ट्राफिक प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यसवर्षको दसैँमा काठमाडौं उपत्यकामा सवारीसाधन दुर्घटनामा निकै कमी आएको प्रवक्ता सुवेदीले बताए।

नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ।

हिमपातले बन्द न्यालु खण्डको हिउँ पन्छाउन एक्स्काभेटर पठाइयो

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा दुई दिनदेखि परेको हिमपातका कारण अवरुद्ध बनेको न्यालु खण्डको हिउँ पन्छाउन एक्स्काभेटर परिचालन गरिने भएको छ।

पर्वतमा फड्के कीराको आतंक: सुक्दै धानबाली, चिन्तामा किसान

पर्वतको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ।

गैसस महासंघका अध्यक्ष भन्छन्: हल्ला होइन, तथ्यमा आधारित धारणा बनाऔँ

महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले भने, ‘नेपालका गैरसरकारी संस्थाहरू पनि यसै समाजका अंग हुन् । परम्परा, नीति, ऐन र कानुनी संरचनाभित्र निर्माण भएका संस्था हुन्। समस्या वा कमजोरी देखिए कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्छ । भ्रम र हल्लामार्फत होइन।’

ग्राहक विशेष

वायुसेवा निगमको आन्तरिक उडान ठप्प

विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ।

बिवाईडी बेलुन महोत्सवः फेवासिरानमा बेलुनको रमझम

साहसिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित पोखरामा मंगलबारदेखि बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव आयोजना गरिएको हो। फेवातालको सिरान क्षेत्र पामेको फराकिलो फाँटमा आयोजित महोत्सवमा विभिन्न १५ वटा मुलुकका पाइलटले बेलुन उडाएका छन्।

उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई महासंघ अध्यक्ष ढकालकाे आह्वान

भानु नगर महोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई महत्त्व दिंदै १० अर्ब पुँजीको लगानी कम्पनी समेत स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह गरेका हुन् ।

नागरिक परिवार

आचारसंहिता विपरितको माईकिङले कास्कीमा बढ्यो ध्वनी प्रदूषण

यसमा पुराना दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) वा नेपाली कम्युनिष्ट पार्टीमात्र होईन, नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा)सम्म तँछाडमछाड गरिरहेका छन् ।

भविष्यको खोजीमा युवा: स्वदेशमा चुनाव, विदेशमा सपना

देश यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोलमा होमिएको छ। राजनीतिक दल र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर देश विकासका नयाँ-नयाँ सपना बाँडिरहेका छन्।

मतदान केन्द्रमा प्रवेश कसले पाउँछन् ?

आयोगबाट विधिवत् अनुमतिपत्र प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृतबाट स्वीकृत व्यक्तिहरूलाई मतदान केन्द्रभित्र प्रवेश गर्न दिइनेछ।

बीपी कांग्रेसमा समाहित

सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत भएको घोषणा गरिएको छ।

हाम्रो प्रतिस्पर्धा अतिवादसँग छः महामन्त्री पौडेल

अहिले अतिवाद संस्थागत हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको भन्दै उनले कांग्रेस हरेक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको र जेनजी आन्दोलनमा नागरिकले गरेको खबरदारीबाट पनि सच्चिएको पार्टी भएको बताए ।

आइतबार रातिदेखि तातोपानी लिपिङ नाका पूर्ण रुपमा बन्द

यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज रातिदेखि २१ गते राति १२ बजेसम्मको लागि नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो।

एजेण्डा हराउँदै, भीड मनोविज्ञान बढ्दै

विकास, रोजगारी, सुशासन, शिक्षा–स्वास्थ्य सुधारदेखि पूर्वाधार विस्तारसम्मका महत्वाकांक्षी योजनाले भरिएको दस्तावेज मतदातासामु प्रस्तुत गरिन्छ । तर यसवर्ष वर्ष मतदातामा उम्मेद्वारका घोषणापत्रप्रति चासो नै देखिँदैन ।

मौन अवधिमा आचारसंहिता कडाइका साथ पालना गर्न सुझाव

यो अवधिमा मतदाता र दललाई प्रभाव पार्ने कुनै पनि सामाग्री तथा विषयवस्तु प्रचार-प्रसार गर्न नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ।

घरको गेट खस्दा ६ वर्षीय बालकको मृत्यु

आफ्नै गाडीमा उपचारका लागि गरुडास्थित हेल्थ लैण्ड हस्पिटलमा पुर्‍याए पनि उनको उपचारका क्रममा मृत्यु भएको फुलबाबुले बताए।