गरे अझै हुन्छ
धन्न अहिलेसम्म त कोरोनाकै कारण देशभित्र कसैको मृत्यु भएको छैन तर हामीलाई नयाँ कोरोना भाइरसले विशेष माया गर्नुपर्नेचाहिँ कुनै कारण छैन ।
धन्न अहिलेसम्म त कोरोनाकै कारण देशभित्र कसैको मृत्यु भएको छैन तर हामीलाई नयाँ कोरोना भाइरसले विशेष माया गर्नुपर्नेचाहिँ कुनै कारण छैन ।
अलि पछि बुझेँ– ‘वैकल्पिक राजनीति’ भनेको त हुँदै नहुने कुरा पो रहेछ । राजनीति भनेको त राजनीति नै रहेछ ।
कोभिड–१९ ले ल्याएका चुनौती अनेक छन्। अहिलेसम्म त जीवनरक्षाकै सवालमा हामी अल्मलिइरहेका छौँ। अझैसम्म पनि सार्स कोभ–२ नाम दिइएको भाइरसबाट कसरी भाग्ने भन्नेबाहेक अरू कुनै उपाय सोच्न सकिएको छैन।
सत्तामा रहेका ‘साम्यवादी’ कामरेडहरू आफ्नो मौलिक ‘समाजवाद–उन्मुखता’मा व्यक्तिगत सम्पत्ति, आर्थिक स्वतन्त्रता आदिलाई मलजल गर्दै अघि बढिरहनुभएको देखिन्छ।
देशको पश्चिमोत्तर सीमा अतिक्रमण यतिबेला स्वाभाविक रूपमा नेपाली जनताको चासोको विषय बनेको छ। सिमाना बारम्बार मिचिएको, हाम्रो भूमिमा छिमेकीले मनपरी गरिरहेको, विभिन्न समयमा बनेका सरकार प्रायः निरीह हुने गरेको...यी कुनै नौला कुरा होइनन्। अझै नागिरिकता लिने उमेर नपुगेका केटाकेटीदेखि १०० वर्ष हाराहारी पुगिसकेका नेपालीले यो कुरा बाल्यकालदेखि सुन्दै आएका हुन्। तर भारतले ठ्याक्कै यति नै बेला किन त्यो नक्सा प्रकाशन गरेको होला ? योचाहिँ केवल संयोग हो कि सुनियोजित ? परराष्ट्र मन्त्रालयका जागिरे, परराष्ट्रविद् र कूटनीतिज्ञहरूलाई बढी थाहा हुनुपर्ने कुरा हो यो।
केही दिनअघि सम्पन्न ‘प्रज्ञा–सिस्नुपानी देउसी’ कार्यक्रमबारे अझै चर्चा जारी छ । यस विषयमा आआफ्नै किसिमले आलोचना÷समालोचना भइरहेका छन् । त्यस कार्यक्रमका सबै प्रस्तुति अब्बल थिए भनेर म भन्न सक्दिनँ । साँच्चै भन्ने हो भने कार्यक्रम चलुन्जेलसम्म नै ती हरेक प्रस्तुतिका कला पक्षमा भन्दा नितान्त भिन्न कुरामा मेरो ध्यान केन्द्रित रह्यो ।
‘ह्रीः’ भन्ने एउटा एकाक्षरीय शब्द रहेछ, संस्कृतमा। झण्डै दुई दशकअघि प्रोफेसर मथुरा श्रेष्ठले एकचोटि गफगाफमा भन्नुभएको थियो— नेपाली भाषामा हामीले ‘मनमा हरि भएको’ भन्ने गर्छौं, नि ! यो ‘हरि’ भनेको वास्तवमा ‘ह्री’ बाट अपभ्रंश भएर आएको हो।
काठमाडौँ उपत्यकामा अनेक राष्ट्रिय कार्यक्रममात्र हुने हैन, वर्खायामलाई छलेर क्षेत्रीय, अन्तर्राष्ट्रिय सभा/सम्मेलन पनि बग्रेल्ती भइरहेका हुन्छन्। कुनै ठुला हुन्छन्, कुनै साना। कुनैले प्रशस्त चर्चा पाउँछ, कुनैले कम। देशको संघीय राजधानी रहेको ऐतिहासिक उपत्यकामा यसरी क्षेत्रीय, अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू भइरहनु र सस्ता घुमन्तेलाई मात्र हैन, सम्मानित पाहुनाहरूलाई समेत आतिथ्य प्रदान गर्ने अवसर भइरहनु राम्रै हो।
केही वर्षयता उग्र दक्षिणपन्थ, अन्ध राष्ट्रवाद, छाडा बजारलगायत अनेक रूपमा नवरूढिवाद विश्वका हरेका कुनामा अवतरित भइरहेको छ ।
यी पंक्तिहरू लेखिरहँदा देशमा दुई ठूला कम्युनिस्ट पार्टीहरू औपचारिक रूपमै एक भइसकेका छन्। अब अलिकति फर्किऔँ।
मोदीजी फेरि आउँदैछन्। उनी आउँदा के के होला भनी मोटामोटी अनुमान गर्न सकिन्छ । उनै मानिस, उही फुर्तीफार्ती, उही नाटकीय हाउभाउ फेरि देखिएला। तँछाड मछाड गर्दै उनको छेउमा उभिएर ङिचिक्क हाँस्ने र खिचिक्क फोटो खिच्ने प्रतिस्पर्धा हाम्रै केही देशवासीबीच फेरि पनि चल्ला । उनलाई प्रभु मान्नेहरू छँदैछन् एकथरीले पुरानै शैलीमा उनको पूजाअर्चना गर्ने होलान्, । रुँदै, आँसु पुछ्दै घरभित्रको दुःख सुनाउने होलान्, केही वरदान माग्ने होलान्। मिचाहा छिमेकी देशबाट यस्ता बाबुसाहेबहरू आउँदा जे÷जे हुने गरेको छ, धेरै कुरा फेरि पनि उस्तै उस्तै नै हुने होलान्। अनुमान गर्न सकिन्छ।
हामीलाई लोकतान्त्रिक संघीय गणतन्त्रका नागरिक बनाउने नयाँ संविधान निर्माणका क्रममा संघीयताबारे प्रशस्त विवाद भए। नेपालमा यो आवश्यक छ कि छैन, कति फाप्ने हो, देशलाई टुक्र्याउने हो कि जोड्ने हो, राजा रजौटाहरूको संख्या बढाउने हो कि नागरिकलाई साँच्चैको लोकतन्त्र प्रत्याभूत गराउने हो... आदिबारे धेरै बहस भए ।
साँच्चै हो रहेछ जस्तै अँध्यारोमा पनि उज्यालोको बिउ लुकेको हुँदोरहेछ। यो देशमा जब जब असल मानिससित एकछिन भए पनि सत्संग गर्ने मौका मिल्छ, यस्तै लाग्छ। जब जब केही सुन्दर कृतिसँग साक्षात्कार हुन्छ, यस्तै लाग्छ। आशा र सम्भावनाको भारी बोकेका युवा पुस्ताका होनह
सरोज धिताल- सडकहरू पहिले बन्नुपर्छ। अनि पो त्यसमा गाडी गुड्छन्। गाडी गुड्न थालेपछि मात्र सडक बनाउँछु भनेर त कहिल्यै केही बन्दैन। कहाँबाट कहाँसम्म पुग्ने सडक बनाउने, कस्तो सडक बनाउने र कहिलेसम्म बनाइसक्ने भन्ने चाहिँ योजनाकार र निर्माणकर्ताको बुद्धि, बर्कत