महामारीको समय विदेशमा रहेका नेपालीका लागि कस्ता काम भइरहेका छन्?
महामारीको समय विदेशमा रहेका नेपालीका लागि कस्ता काम भइरहेका छन्?
महामारीको समय विदेशमा रहेका नेपालीका लागि कस्ता काम भइरहेका छन्?
कोरोना त्रास: अहिलेको समयमा उधमीहरूले कसरी काम गरिरहेका छन् ?
अब हाम्रो अर्थतन्त्र कसरी अगाडि बढ्छ ? के खोल्ने र कहिले खोल्ने भनेर हामीले कसरी निर्णय गर्ने?
कोरोना त्रास: घरमा कसरी गर्न सकिन्छ फिजियो थेरापी ?
कोरोना त्रास: मुख्यमन्त्री लालबाबु राउत - प्रदेश नं २ मा कोरोना नियन्त्रणका लागि कसरी काम भइरहेको छ ?
कोरोना त्रास: कोरोना कहरका कारण समग्र शिक्षा क्षेत्रमा परेको प्रभाव र अबको बाटो।
कोरोना त्रास: प्रदेश सरकारले कोरोनाविरुद्ध कसरी काम गरिरहेका छन्? सीमानामा के हुँदैछ?
कोरोना त्रास: अफ्रिकामा कोरोना महामारीको अवस्था के छ ? के गर्दैछन् नेपाली समुदाय?
कोरोना त्रास : इटली कसरी कोरोनाविरूद्व लडिरहेको छ ?
कोरोना त्रास: मध्यपूर्वमा नेपालीको अवस्था के छ ? कस्ता छन् तयारी ?
कोरोना त्रास : अमेरिकामा रहेका नेपालीको अवस्था के छ ?
कोरोना त्रास : कोरियामा रहेका नेपालीको अवस्था के छ ?
कोरोना त्रास : अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था के छ ?
कोरोना त्रास : यूरोपमा रहेका नेपालीको अवस्था के छ ?
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई त्रसित बनाएको छ। यसले विश्व अर्थव्यवस्थालाई नै संकटमा पारिरहेको छ। कोरोना भाइरस संक्रमणको दुष्प्रभावले विश्व अर्थतन्त्रको वृद्धिदर १.५ प्रतिशत बिन्दुले खुम्च्याउने अनुमान छ।
सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
नेपाल विद्युत प्राधिकरणले उपभोक्ताका लागि विद्युत महसुल दरमा परिवर्तन गर्ने निर्णय गरको छ। प्राधिकरण सञ्चाक समितिले महसुल दर परिवर्तन गर्ने निर्णय गरेको हो।
सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड तय गरेको छ। पाँच दिन अघि बिहीबार प्रतितोला ७४ हजार पाँच सय रहेको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ७६ हजार रुपैयाँ पुगेको छ।
राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा किशोरीहरु उच्च जोखिममा रहेको औल्याएको छ।
माधवप्रसाद अर्यालले भगवत गीतालाई नेपालीमा अनुवाद गरेका छन्। उनले ज्ञान आफैंमा निहित हुने बताउँछन्। अहिलेको शिक्षा र वैदिक शिक्षाबारे उनको आफ्नै वुझाई छ।
सरकार र आन्दोलनरत उखु किसानबीच पाँच बुँदे सहमति भएको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायिक सुशासन कायम गर्ने प्रयासहरुको प्रभाव देखिन थालेको महशुस भएको बताएका छन्।
नुवाकोटको बन्चरे डाँडाका स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने चेतावनी दिएका छन्। शहरी विकास मन्त्रीसहितको बन्चरेडाँडाको अनुगमनमा गएको टोलीसँग स्थानीयहरुले आफ्ना माग पुरा गर्न आग्रह गरेका छन्।
नेपाल भ्रमण वर्ष २०२० नजिकिएको छ। तर पनि नेपालकै प्रमुखमध्येको एक पर्यटकीय आकर्षण केन्द्र भक्तपुरको नगरकोटबासीलाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ यतिबेला।