१५ चैत्र २०८० बिहीबार
भिडियो

ओनसरी घर्तीलाई प्रश्नः तपाईँलाई त 'टुरिष्ट' उम्मेदावर भन्छन् नी?

नागरिक निर्वाचन बहस

पूर्वसभामुख ओनसरी घर्ती सत्ता गठबन्धको काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी घर्ती २०७४ को निर्वाचनमा भने समानुपातिक तर्फबाट संसदमा प्रवेश गरेकी थिइन्। उनी अन्तरिम संसद र पहिलो संविधान सभामासमेत सांसद बनेकी थिइन्। रोल्पा गृह जिल्ला भएकी घर्ति यति बेला काठमाडौं २ बाट उम्मेदवारी दिँदै गर्दा उनी माथि पर्यटक उम्मेदावर भनि आरोप लाग्दै आएको छ। नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहसमा आज हामीले घर्तीसँग सम्बन्धि प्रश्न को जवाफ खोज्ने प्रयास गरेका छौँ।

प्रकाशित: १५ कार्तिक २०७९ १६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App