प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ९ मा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रकी कल्पना धमला, साझा पार्टीका मिलन पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानसँग निर्वाचन बहस। Follow @nagarik_news प्रकाशित: ११ कार्तिक २०७९ १८:५७ शुक्रबार
कला ९ चैत्र २०७९ घरघराना चाहिएन मलाई तिनीहरूको खानदानीपन र सम्पत्ति। म त्यहाँ एकपल पनि बाँच्न सक्दिनँ। त्यो घर होइन खण्डहर हो जहाँ मानवको रूपमा दानव बस्छन्।
समाज ९ चैत्र २०७९ एसिड पीडित आरती साहको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाकै फैसला सदर एसिड पीडित आरती साहको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसलालाई सदर गरेको छ।
कला ९ चैत्र २०७९ चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की।
समाज ९ चैत्र २०७९ सामुदायिक वनको काठ हिनामिना गरेको आरोपमा ८ जना पक्राउ बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ।