१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
भिडियो

'कृषिलाई प्राथमिकतामा राखी काम गरिएको छ'

'कृषिलाई प्राथमिकतामा राखी काम गरिएको छ' 

धनपालथान गाउँपालिकामा कृषिलाई प्राथमिकतामा राखेर काम गरिएको गाउँपालिका अध्यक्ष जिवछ प्रसाद गच्छदारले बताएका छन्। गाउँपालिका भित्र सिँचाइका लागि सहजता प्रदान गर्न विद्युतीकरण अभियान समेत थालेको नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा उनले जानकारी दिए।

प्रकाशित: ९ आश्विन २०७९ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App