१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

'किसान जहिल्यै समस्या भोग्न बाध्य छन्'

ग्रामथान गाउँपालिका कृषिका लागि अत्यन्तै सम्भावना भएको ठाउँ भएपनि किसानले मल र बिउको समस्या भोग्नु परेको अध्यक्ष जयप्रकाश गच्छेदारले बताएका छन्। विराटनगरमा नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको नागरिक संवाद कार्यक्रममा अध्यक्ष गच्छेदाले आन्तरिक स्रोत सीमित भएको र स्वास्थ्य, शिक्षा र सडक पूर्वाधारको हिसाबमा पनि संघ र प्रदेशबाट पर्याप्त बजेट नदिँदा सोचेअनुसारको विकास हुन नसकेको बताए।

प्रकाशित: ७ आश्विन २०७९ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App