प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ७ मा उम्मेदवारी दिएका नेकपा एमालेका श्याम कुमार घिमिरे, स्वतन्त्र रामबिर मानन्धर र रविन्द्र कुमार श्रेष्ठसँग नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहस।
चैते दशैं मेलाका लागि बिहानैदेखि रातिसम्म फास्ट फुड सेन्टरमा आउने र ग्राहकको अर्डरअनुसार खाजा फास्ट फुडका परिकारहरू तयार गर्ने र पस्किने उनीहरूको दिनचर्या हो।
शनिबार पुनः नगर परिक्रमा गरी तीनधारा चोकमा बास बस्ने, खःप्याखँ सुरु गरी रात्री नाच सम्पन्न गरिनेछ । उनका अनुसार देवगणहरु १६ गते सोमबारसम् बनेपामै रहनेछन् ।
”कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले भने, “कोशी टप्पुलाई छिट्टै राष्ट्रिय निकुञ्ज नबनाए मध्यवर्ती क्षेत्रमा मानव–जंगली जनावर द्वन्द्व अझै चर्किने निश्चित छ।”