१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
भिडियो

देउवा, प्रचण्ड र नेपाल मलाई जिताउन लागिरहनुभएको छ: दुर्लभ थापा

भक्तपुर २ बाट सत्ता गठबन्धबाट उम्मेदावारी दिएका नेपाली काँग्रेसका नेता दुर्लभ थापा क्षेत्रीले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।

नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहस कार्यक्रममा थापाले आफूलाई सत्तारूढ दलका प्रमुख नेताको साथ रहेको बताउँदै जित सुनिश्चित भएको दाबी गरे। यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उनिसँगै नेकपा (एमाले) का नेता महेश बस्नेतले पनि उम्मेदवारी दिएका छन्।

प्रकाशित: १३ कार्तिक २०७९ १६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App