coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

उर्लाबारीमा तीव्र विकास हुन सकेको छैनः उप-प्रमुख खतिवडा

उर्लाबारीमा पूर्वजनप्रतिनिधिले गरेका नराम्रा कामलाई सुधार गरेर लैजाने ढंगले काम भइरहेको उप-प्रमुख मीनाकुमारी खतिवडाले बताएकी छन्। सडक पूर्वाधारमा पक्की बाटाहरू धेरै भएपनि उर्लाबारीको तीव्र गतिमा विकास हुन नसकेको उप-प्रमुख खतिवडाले नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवादमा बताएकी हुन्। कार्यक्रममा उप-प्रमुख खतिवडाले उर्लाबारीमा बाढीको समस्या मुख्य समस्याको रूपमा रहेको र खोलामा तटबन्धका लागि स्थानीय सरकारको क्षमताले नपुग्ने बताइन्।

प्रकाशित: ७ आश्विन २०७९ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App