प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं १० मा उम्मेदवारी दिएका नेपाली काँग्रेसका राजेन्द्र कुमार के.सी. र नेकपा एमालेका हिमेस के.सीसँग निर्वाचन बहस।
प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको तलब, भत्तालगायत सुविधा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०४९ मा तोकिएको छ।