१४ चैत्र २०८२ शनिबार
image/svg+xml
भिडियो

बोल्नु पर्ने ठाउँमा म 'कन्फिडेन्स' का साथ बोल्छुः मणिराम फुयाल

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता मणिराम फुयालले प्रदेश सभाजस्तै प्रतिनिधि सभामा पनि महत्त्वपूर्ण भुमिका निभाउने बताएका छन्। नेपाल रिपब्लिक मिडियाको निर्वाच बहसमा सहभागि भएका फुयालले प्रतिनिधि सभामा विजय भए संसदको नीति निर्माणमा भुमिका खेल्ने बताए।

प्रकाशित: १५ कार्तिक २०७९ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App