८ वैशाख २०८१ शनिबार

बोल्नु पर्ने ठाउँमा म 'कन्फिडेन्स' का साथ बोल्छुः मणिराम फुयाल

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता मणिराम फुयालले प्रदेश सभाजस्तै प्रतिनिधि सभामा पनि महत्त्वपूर्ण भुमिका निभाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्