८ वैशाख २०८१ शनिबार
भिडियो

स्थानीय सरकारका संघ र प्रदेशसँग गुनासै–गुनासा

नेपाल रिपब्लिक मिडियाले १ नम्बर प्रदेशको राजधानी विराटनगरमा आयोजना गरेको ‘नागरिक संवाद कार्यक्रम–२०७९’ मा मोरङ र सुनसरीका स्थानीय तहका जनप्रतिनिधिले संघ र प्रदेश सरकारसँग गुनासै–गुनासाका चाङ बर्साए। संघ र प्रदेश सरकारले नीतिगत अवरोधहरूलाई सहजीकरण नगरिदिएको, विकासका काममा स्थानीय सरकारसँग सहकार्य नगरेको, बजेट हस्तान्तरणको मात्रा सीमितता सिर्जना गरेको लगायत गुनासा उनीहरूका छन्।

प्रकाशित: १० आश्विन २०७९ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App