७ वैशाख २०८१ शुक्रबार
भिडियो

जहदा सडक पूर्वाधारको हिसाबमा कमजोरः अध्यक्ष साह

नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवादमा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले वर्षेनि लोहोन्द्रा र सिंगिया खोलामा आउने गरेको बाढीले गाउँपालिकाका ६ वडा प्रभावित हुने गरेको बताएका छन्। कृषिको उर्वरभूमि रहेको जहदा गाउँपालिकामा बाढीले बढी मात्रामा धान खेतमा असर गर्ने गरेको गुनासो उनको छ। गाउँपालिकामा सडकसँगै अन्य विकास निर्माणका लागि संघ र प्रदेशसँग बजेटका लागि हारगुहार गर्दा पनि सुनुवाइ नगरेको अध्यक्ष साहको भनाइ छ।

प्रकाशित: ७ आश्विन २०७९ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App