२०१५ मा कुन कुन एप चर्चामा रहे?
काठमाडौं-केहि यस्ता एप निर्माण भएका छन् जसको मदतले विभिन्न काम स्मार्टफोनबाटै गर्न सकिन्छ। स्मार्टफोनले कम्प्युटर खोलिरहनुपर्ने बाध्यताबाट केहि मुक्त गरिदिएको छ। कम्युटरबाट गर्ने धेरै काम एपको सहायताले सहजै गर्न सकिन्छ।स्मार्टफोनको स्क्रिन ठूलोहुँदा त झन्

