७ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

माइक्रोम्याक्सको क्यानभास सेल्फी-२

काठमाडौं– माइक्रोम्याक्सले क्यानभास सेल्फी २ नामको मोबाइल सेट ल्याएको छ । यसमा विशेष किसिमका प्रोसेसिङ रहेको भन्दै कम्पनीले बजारमा उपलब्ध यस मोडेलका स्मार्टफोनभन्दा उत्कृष्ट हुनसक्ने दाबी गरेको छ। यो फोनमा सबै प्रकारका मल्टिमिडिया चलाउन सजिलो हुने र यसले स्पष्टतासाथ विभिन्न खेल र चलचित्रको आनन्द दिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यसमा लेड फ्ल्याससहितको ५ एमपी प्राइमरी क्यामरा छ । पाँचै एमपीको सेल्फी क्यामरा रहेको कम्पनीको भनाइ छ । यसको मूल्य १० हजार ५ सय ६० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: २३ कार्तिक २०७२ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App