तपाईंको इन्टरनेट सुस्त छ?
रामचन्द्र भट्ट/कृष्ण ढुंगाना, काठमाडौं, मंसिर २२ - घर वा कार्यालयमा इन्टरनेट राम्रोसँग नचलेर दिक्क हुनुहुन्छ? इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) ले सम्झौता बमोजिम सेवा नदिँदा गति सुस्त भएको हुनसक्छ। आइसपीहरूले एउटा ग्राहकलाई बेचेको इन्टरनेट ब्यान्डविथ १६

