नेपालमा ‘विन्डोज-८'सार्वजनिक
काठमाडौं, मंसिर ८ (नागरिक) - नेपालमा माइक्रोसफ्टको सबैभन्दा नयाँ अपरेटिङ सिस्टम ‘विन्डोज-८' सार्वजनिक गरिएको छ। सूचना प्रविधि विभागका महानिर्देशक कपिलदेव श्रेष्ठले बिहीबार विन्डोज-८ लाई नेपालमा सार्वजनिक गरेका हुन्। नयाँ अपरेटिङ सिस्टम विन्डोज-८ मा कम्प

