टेलिकमको सामाजिक सञ्जाल, युनिफाइड कम्युनिकेसनमा एउटैमात्र टेन्डर

काठमाडौं, कात्तिक १७ (नागरिक) - सरकारी स्वामित्वको नेपाल टेलिकमले सञ्चालनमा ल्याउने तयारी गरेको युनिफाइड कम्युनिकेसन सिस्टमका लागि एउटैमात्र टेन्डर परेको छ। बिहीबार टेन्डर खोल्दा एउटैमात्र कम्पनीको प्रस्ताव परेको हो। 'भारतीय कम्पनीसँग मिलेर स्थानीय जगदम