भारतमै डिजाइन र विकास गरिएको यो ट्याबलेटमा एन्ड्रोइड ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिस्टम राखिएको छ। एक गिगाहर्जको क्वालकम स्न्यापड्रागन प्रोसेसर भएको यो ट्याब्लेटमा सात इञ्चको स्क्रिन छ र ७२० पिक्सेलको भिडियो सपोर्ट गर्छ।
यसको मोल भारतमा १० हजार भारुसम्म रहेको त्यहाँका समाचार एजेन्सीहरुले बताएका छन्।
प्रकाशित: ३० आश्विन २०६९ ०८:४४ मंगलबार



-600x400.jpg)

